नेपालमा सक्रिय सङ्क्रमित साढे ४० हजार
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ६८१ पुगेको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अद्यावधिक विवरणअनुसार यो हालसम्मका कूल सङ्क्रमितको २५.४ प्रतिशत हो। </p>
<p style="text-align: justify;">हाल २,९३२ जना क्वारेन्टाइनमा रहेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
