काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सम्बन्धी कारणले १४ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा हालसम्म कोभिड-१९ सम्बन्धी कारणबाट ८७६ जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अद्यावधिक विवरणअनुसार यो सङ्ख्या हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये ०.५ प्रतिशत हो।
" />

">
गत २४ घण्टामा कोभिड-१९ सम्बन्धी कारणले १४ को मृत्यु: Dekhapadhi
गत २४ घण्टामा कोभिड-१९ सम्बन्धी कारणले १४ को मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सम्बन्धी कारणले १४ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा हालसम्म कोभिड-१९ सम्बन्धी कारणबाट ८७६ जनाले ज्यान गुमाइसकेका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको अद्यावधिक विवरणअनुसार यो सङ्ख्या हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये ०.५ प्रतिशत हो।</p>