कास्की। कोरोना संक्रमणको त्रासका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन्। विगतमा विजयादशमीका दिन आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले बताए।
“विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो”, उनले भने, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो।”
कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको छ।
आफन्तसँग भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ। कास्की कारागारमा हाल ९०९ जना कैदीबन्दी छन्। रासस

कोरोना सन्त्रास : कास्की कारागारका कैदीबन्दीले लगाएनन् टीका

कास्की। कोरोना संक्रमणको त्रासका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन्। विगतमा विजयादशमीका दिन आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले बताए।

“विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिनुहुन्यो”, उनले भने, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो।”

कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको छ।

आफन्‍तसँग भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ। कास्की कारागारमा हाल ९०९ जना कैदीबन्दी छन्। रासस