काठमाडौं। बडा दसैँको दोस्रो दिन आज। मुख्य टीकाको दिन हिजै भएपनि आज एकादशीको दिन पनि मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी छ ।
कतिपय स्थानमा विजय दशमीको एक दिन मत्रै टिका लगाइन्छ। पूर्वी भेगतिर भने कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने प्रचलन छ।
दशमीको दिन टीका लगाउन नभ्याउने, टाढा घर भएका चेलिबेटी पूर्णिमाको दिन फूलपाती नसेलाउन्जेलसम्म टीको लगाउँछन्।
केही वर्षअघिसम्म कोजागत पूर्णिमाकै दिन सार्वजनिक बिदा दिइने गरिएको भएपनि पछिल्ला दसैँमा यो बिदा घटाइएर एकादशीसम्म मात्र कायम छ।
" />

">
आज दसैँको टीकाको दोस्रो दिन, टीका र आशीर्वाद थाप्ने क्रम जारी: Dekhapadhi
दशमीको दिन टीका लगाउन नभ्याउने, टाढा घर भएका चेलिबेटी पूर्णिमाको दिन फूलपाती नसेलाउन्जेलसम्म टीका लगाउँछन्।
नेपालको पश्चिमभन्दा पूर्वी जिल्लाहरूमा विजय दशमी बाहेक कोजाग्रह पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ।
आज दसैँको टीकाको दोस्रो दिन, टीका र आशीर्वाद थाप्ने क्रम जारी
<p style="text-align: justify;">काठमाडौं। बडा दसैँको दोस्रो दिन आज। मुख्य टीकाको दिन हिजै भएपनि आज एकादशीको दिन पनि मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्‍ने क्रम जारी छ ।</p>
<p style="text-align: justify;">कतिपय स्थानमा विजय दशमीको एक दिन मत्रै टिका लगाइन्छ। पूर्वी भेगतिर भने कोजाग्रत पूर्णिमासम्मै टीका लगाउने प्रचलन छ। </p>
<p style="text-align: justify;">दशमीको दिन टीका लगाउन नभ्याउने, टाढा घर भएका चेलिबेटी पूर्णिमाको दिन फूलपाती नसेलाउन्जेलसम्म टीको लगाउँछन्। </p>
<p style="text-align: justify;">केही वर्षअघिसम्म कोजागत पूर्णिमाकै दिन सार्वजनिक बिदा दिइने गरिएको भएपनि पछिल्ला दसैँमा यो बिदा घटाइएर एकादशीसम्म मात्र कायम छ। </p>