भादगाउँ। तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने परम्परा छ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु (घुँघुँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ।

वनमालालाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः(नृत्यनाथ) का अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताए।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घः घला प्राप्ति गरेका वनमालाले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ। रासस

" /> भादगाउँ। तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने परम्परा छ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु (घुँघुँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ।

वनमालालाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः(नृत्यनाथ) का अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताए।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घः घला प्राप्ति गरेका वनमालाले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ। रासस

"> नवदुर्गाको तान्त्रिक नृत्य सुरु: Dekhapadhi भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु।
• प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने परम्परा छ।

नवदुर्गाको तान्त्रिक नृत्य सुरु
भादगाउँ। तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष विजयदशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने परम्परा छ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेर घंघला सिं ल ल्हायगु (घुँघुँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ।

वनमालालाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी दुलाल कर्माचार्यले तीन प्रमुख बाजा खिं, तः र कार्य तथा घलाहरु नास द्यः(नृत्यनाथ) का अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको मन्दिरका पुजारी कर्माचार्यले बताए।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घः घला प्राप्ति गरेका वनमालाले नास द्यः अघितिर बाजा बजाई नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ। रासस

प्रतिक्रिया दिनुहोस्