काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

उक्त अवधिमा नेपालभर एक हजार ७४१ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ५७ जना रहेका छन्।

सातवटा प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा तीन जना सङ्क्रमित थपिएका छन्।

यसैगरी प्रदेश १ मा २५० जना, प्रदेश २ मा ६६, गण्डकीमा २१३, लुम्बिनीमा १४५ तथा कर्णाली प्रदेशमा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै ६७३ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रदेश १ : २५०
उदयपुर - १, झापा - ५०, ताप्लेजुङ - १, मोरङ - १३, सुनसरी - १८५।

प्रदेश २ : ६६
धनुषा - १२, बारा - ५, महोत्तरी - १४, सप्तरी - २९, सर्लाही - ४, सिरहा - २।

बागमती : १०५७
काठमाडौं - ६७३, काभ्रेपलाञ्चोक - ५९, चितवन - २४, दोलखा - ७, धादिङ - २४, नुवाकोट - ८, भक्तपुर - ७६, मकवानपुर - २९, रामेछाप - ४, ललितपुर - १४६, सिन्धुपाल्चोक - २, सिन्धुली - ५।

गण्डकी : २१३
कास्की - १०१, गोरखा - १, तनहुँ - २५, नवलपरासी पूर्व - ६०, पर्वत - २, लमजुङ - ४, बागलुङ - १७, स्याङजा - ३।

लुम्बिनी : १४५
अर्घाखाँची - ३३, कपिलवस्तु - २२, गुल्मी - ६, दाङ - ३, नवलपरासी - ६, पाल्पा - १, प्युठान - ४, बाँके - १२, रूपन्देही - ५८।

कर्णाली : ७
जुम्ला - १, दैलेख - ५, रूकुम, पश्चिम - १।

सुदूरपश्चिम : ३
अछाम - १, कञ्चनपुर - १, दार्चुला - १।

" /> काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

"> पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमित : कुन जिल्लामा कति?: Dekhapadhi थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ५७ जना रहेका छन्।
• जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै ६७३ जना नयाँ सङ्क्रमित थपिएका छन्।
• उक्त अवधिमा नेपालभर एक हजार ७४१ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमित : कुन जिल्लामा कति?
काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

उक्त अवधिमा नेपालभर एक हजार ७४१ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ५७ जना रहेका छन्।

सातवटा प्रदेशमध्ये सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा तीन जना सङ्क्रमित थपिएका छन्।

यसैगरी प्रदेश १ मा २५० जना, प्रदेश २ मा ६६, गण्डकीमा २१३, लुम्बिनीमा १४५ तथा कर्णाली प्रदेशमा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै ६७३ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रदेश १ : २५०
उदयपुर - १, झापा - ५०, ताप्लेजुङ - १, मोरङ - १३, सुनसरी - १८५।

प्रदेश २ : ६६
धनुषा - १२, बारा - ५, महोत्तरी - १४, सप्तरी - २९, सर्लाही - ४, सिरहा - २।

बागमती : १०५७
काठमाडौं - ६७३, काभ्रेपलाञ्चोक - ५९, चितवन - २४, दोलखा - ७, धादिङ - २४, नुवाकोट - ८, भक्तपुर - ७६, मकवानपुर - २९, रामेछाप - ४, ललितपुर - १४६, सिन्धुपाल्चोक - २, सिन्धुली - ५।

गण्डकी : २१३
कास्की - १०१, गोरखा - १, तनहुँ - २५, नवलपरासी पूर्व - ६०, पर्वत - २, लमजुङ - ४, बागलुङ - १७, स्याङजा - ३।

लुम्बिनी : १४५
अर्घाखाँची - ३३, कपिलवस्तु - २२, गुल्मी - ६, दाङ - ३, नवलपरासी - ६, पाल्पा - १, प्युठान - ४, बाँके - १२, रूपन्देही - ५८।

कर्णाली : ७
जुम्ला - १, दैलेख - ५, रूकुम, पश्चिम - १।

सुदूरपश्चिम : ३
अछाम - १, कञ्चनपुर - १, दार्चुला - १।

प्रतिक्रिया दिनुहोस्