धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
इटहरी-४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो।
उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो। यससँगै प्रतिष्ठानमा सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ। रासस
" /> धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।इटहरी-४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो।

">