तुलसीपुर। दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।

अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन्।

संक्रमितले यस वर्ष दसैं मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए।

“यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दसैं मनाउन पाउनु भएन,” उनले भने,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हाैं।”

व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुन्। आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए। “म आफैं पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु,” उनले भने।

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन्।

अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए। दसैंका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ। रासस

" /> तुलसीपुर। दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।

अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन्।

संक्रमितले यस वर्ष दसैं मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए।

“यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दसैं मनाउन पाउनु भएन,” उनले भने,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हाैं।”

व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुन्। आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए। “म आफैं पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु,” उनले भने।

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन्।

अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए। दसैंका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ। रासस

"> संक्रमितलाई सङ्क्रमितबाटै दसैंकाे टीका: Dekhapadhi दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।
• अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन्।

संक्रमितलाई सङ्क्रमितबाटै दसैंकाे टीका
तुलसीपुर। दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।

अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन्।

संक्रमितले यस वर्ष दसैं मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए।

“यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दसैं मनाउन पाउनु भएन,” उनले भने,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हाैं।”

व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुन्। आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए। “म आफैं पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु,” उनले भने।

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ। पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन्।

अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए। दसैंका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्