काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

उक्त अवधिमा नेपालभर दुई हजार ८५६ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ८४९ जना रहेका छन्।

सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ९ जना सङ्क्रमित थपिएका छन्।

यसैगरी प्रदेश १ मा ५३९ जना, प्रदेश २ मा ५९, गण्डकीमा १७८, लुम्बिनीमा १४६ तथा सुदूरपश्चिम प्रदेशमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै एक हजार २२५ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रदेश १ : ५३९
इलाम - ८, उदयपुर - १२, झापा - ११४, धनकुटा - ६, भाेजपुर - ३, मोरङ - २५७, संखुवासभा - ९, सुनसरी - १२९, साेलुखुम्बु - १।

प्रदेश २ : ५९
धनुषा - १३, बारा - १, महोत्तरी - १०, रौतहट - ३, सप्तरी - १८, सर्लाही - ४, सिरहा - १०।

बागमती : १८४९
काठमाडौं - १२२५, काभ्रेपलाञ्चोक - ४, चितवन - १३४, दोलखा - २, धादिङ - २७, नुवाकोट - ६०, भक्तपुर - १६३, मकवानपुर - ६८, रसुवा - १०, रामेछाप - १, ललितपुर - १४७, सिन्धुपाल्चोक - ६, सिन्धुली - २।

गण्डकी : १७८
गोरखा - ६, तनहुँ - २९, नवलपरासी पूर्व - १०६, पर्वत - १, म्याग्दी - २, लमजुङ - ६, बागलुङ - २४, स्याङजा - ४।

लुम्बिनी : १४६
अर्घाखाँची - २, कपिलवस्तु - ४, गुल्मी - १, दाङ - ८४, पाल्पा - २, बर्दिया - ३, बाँके - २२, रूकुम पूर्व - १, रूपन्देही - २५, रोल्पा - १।

कर्णाली : ९
दैलेख - ५, रूकुम, पश्चिम - १, सल्यान - ३।

सुदूरपश्चिम : १४२
अछाम - ८, कञ्चनपुर - ११, कैलाली - ५६, दार्चुला - १।

" /> काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

"> पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमित : कुन प्रदेशमा कति?: Dekhapadhi गत २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ८४९ जना रहेका छन्।
• उक्त अवधिमा नेपालभर दुई हजार ८५६ जना संक्रमित थपिएका छन्।
• सबैभन्दा कम कर्णाली प्रदेशमा ९ जना सङ्क्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमित : कुन प्रदेशमा कति?
काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।

उक्त अवधिमा नेपालभर दुई हजार ८५६ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार ८४९ जना रहेका छन्।

सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ९ जना सङ्क्रमित थपिएका छन्।

यसैगरी प्रदेश १ मा ५३९ जना, प्रदेश २ मा ५९, गण्डकीमा १७८, लुम्बिनीमा १४६ तथा सुदूरपश्चिम प्रदेशमा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

जिल्लागत आधारमा काठमाडाैंमा सबैभन्दा धेरै एक हजार २२५ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

प्रदेश १ : ५३९
इलाम - ८, उदयपुर - १२, झापा - ११४, धनकुटा - ६, भाेजपुर - ३, मोरङ - २५७, संखुवासभा - ९, सुनसरी - १२९, साेलुखुम्बु - १।

प्रदेश २ : ५९
धनुषा - १३, बारा - १, महोत्तरी - १०, रौतहट - ३, सप्तरी - १८, सर्लाही - ४, सिरहा - १०।

बागमती : १८४९
काठमाडौं - १२२५, काभ्रेपलाञ्चोक - ४, चितवन - १३४, दोलखा - २, धादिङ - २७, नुवाकोट - ६०, भक्तपुर - १६३, मकवानपुर - ६८, रसुवा - १०, रामेछाप - १, ललितपुर - १४७, सिन्धुपाल्चोक - ६, सिन्धुली - २।

गण्डकी : १७८
गोरखा - ६, तनहुँ - २९, नवलपरासी पूर्व - १०६, पर्वत - १, म्याग्दी - २, लमजुङ - ६, बागलुङ - २४, स्याङजा - ४।

लुम्बिनी : १४६
अर्घाखाँची - २, कपिलवस्तु - ४, गुल्मी - १, दाङ - ८४, पाल्पा - २, बर्दिया - ३, बाँके - २२, रूकुम पूर्व - १, रूपन्देही - २५, रोल्पा - १।

कर्णाली : ९
दैलेख - ५, रूकुम, पश्चिम - १, सल्यान - ३।

सुदूरपश्चिम : १४२
अछाम - ८, कञ्चनपुर - ११, कैलाली - ५६, दार्चुला - १।

प्रतिक्रिया दिनुहोस्