नेकपा नेता जनार्दन शर्मालाई काेराेना संक्रमण
<p>काठमाडाैं। नेकपाका नेता जनार्दन शर्मालाई काेराेना संक्रमण पुष्टि भएकाे छ। </p>
<p>काेभिड-१९ परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे फेसबुकमार्फत् उनले जानकारी गराएका हुन्। </p>
<p>उनले लेखेका छन्, “कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु। केही दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।”</p>
<p><iframe allow="encrypted-media" allowtransparency="true" frameborder="0" height="187" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FOfficialJanardanSharma%2Fposts%2F3439470136133176&show_text=true&width=552&appId=588408042081030&height=187" style="border:none;overflow:hidden" width="552"></iframe></p>
प्रतिक्रिया दिनुहोस्
