काठमाडौं। गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ।
उक्त अवधिमा नेपालभर दुई हजार २२५ जना संक्रमित थपिएका छन्। ती संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशका एक हजार २१७ जना रहेका छन्।
सातवटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ जना थपिएका छन्।
यसैगरी प्रदेश १ मा २२२ जना, प्रदेश २ मा ८४, गण्डकीमा १४५, लुम्बिनीमा ३७३ तथा सुदूरपश्चिम प्रदेशमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
गत २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ : २२२
इलाम - २, उदयपुर - १, खोटाङ - १, झापा - ४७, ताप्लेजुङ - १, तेह्रथुम - ५, धनकुटा - ३, मोरङ - १०१, संखुवासभा - २, सुनसरी - ५९।
प्रदेश २ : ८४
धनुषा - १०, पर्सा - १३, बारा - ३२, महोत्तरी - ३, रौतहट - १५, सप्तरी - ३, सर्लाही - १, सिरहा - ७।
बागमती : १२१७
काठमाडौं - ८३२, काभ्रेपलाञ्चोक - ४, चितवन - ४९, दोलखा - ३, धादिङ - ११, नुवाकोट - ६, भक्तपुर - १०२, मकवानपुर - १९, रसुवा - १, रामेछाप - ५, ललितपुर - १७६, सिन्धुपाल्चोक - ७, सिन्धुली - २।
गण्डकी : १४५
कास्की - ७७, गोरखा - ६, तनहुँ - १७, नवलपरासी पूर्व - २५, पर्वत - २, लमजुङ - २, बागलुङ - २, स्याङजा - ७।
लुम्बिनी : ३७३
अर्घाखाँची - ८, गुल्मी - ३, दाङ - ६१, नवलपरासी - २१, पाल्पा - १९, प्युठान - ४, बर्दिया - २२, बाँके - ६४, रूकुम पूर्व - ३, रूपन्देही - १४५, रोल्पा - १।
कर्णाली : ४२
कालिकोट - ५, जुम्ला - १४, दैलेख - १२, मुगु - ७, रूकुम, पश्चिम - १, सल्यान - १, सुर्खेत - २।
सुदूरपश्चिम : १४२
अछाम - ३, कञ्चनपुर - १३, कैलाली - ९७, डडेलधुरा - ८,
डोटी - ९, बझाङ - ८, बैतडी - ४।