काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज एक हजार ११० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p>
<p style="text-align: justify;">आज थपिएका संक्रमितमध्ये काठमाडौंका ८३२, भक्तपुरका १०२ र ललितपुरका १७६ जना रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
