काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ८४६ जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ। 

गत २४ घण्टामा थप दुई हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ८४६ जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ। 

गत २४ घण्टामा थप दुई हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ।

"> आज २८४६ संक्रमित कोरोनालाई जितेर घर फर्किए: Dekhapadhi गत २४ घण्टामा थप दुई हजार ८४६ जना निको भई घर फर्किएका छन्।
  • यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ। 
  • ">
    फाइल तस्वीर
    आज २८४६ संक्रमित कोरोनालाई जितेर घर फर्किए <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ८४६ जना निको भई घर फर्किएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख आठ हजार ३३४ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप दुई हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्