आज देशभर २,२२५ जनामा देखियो कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा २,२२५ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५५ हजार २३३ पुगेको छ।</p>
<p style="text-align: justify;"> </p>