जनकपुर। जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका-१ बस्ने ती महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिएका छन्।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ती महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ती महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए। रासस

" /> जनकपुर। जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका-१ बस्ने ती महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिएका छन्।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ती महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ती महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए। रासस

"> कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु: Dekhapadhi जनकपुर उपमहानगरपालिका-१ बस्ने महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु।
• ती महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको जानकारी।
• ती महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु
जनकपुर। जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका-१ बस्ने ती महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिएका छन्।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ती महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ती महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्