काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज डा. भट्टराईले ट्वीट गर्दै जानकारी दिएका हुुन्।

कात्तिक ७ गते उनीहरूले स्वाब दिएका थिए। अहिले उनीहरू हाेम आइसोलेसनमा छन्।

उनले ट्वीटरमा लेखेका छन्, “हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। चिकित्सकहरूको सल्लाहबमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनु हुन विशेष आग्रह छ।”

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE

— Baburam Bhattarai (@brb1954) October 24, 2020

" /> काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज डा. भट्टराईले ट्वीट गर्दै जानकारी दिएका हुुन्।

कात्तिक ७ गते उनीहरूले स्वाब दिएका थिए। अहिले उनीहरू हाेम आइसोलेसनमा छन्।

उनले ट्वीटरमा लेखेका छन्, “हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। चिकित्सकहरूको सल्लाहबमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनु हुन विशेष आग्रह छ।”

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE

— Baburam Bhattarai (@brb1954) October 24, 2020

"> डा. बाबुराम भट्टराई र हिसिला यमीलाई काेराेना संक्रमण पुष्टि: Dekhapadhi
डा. बाबुराम भट्टराई र हिसिला यमीलाई काेराेना संक्रमण पुष्टि
काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज डा. भट्टराईले ट्वीट गर्दै जानकारी दिएका हुुन्।

कात्तिक ७ गते उनीहरूले स्वाब दिएका थिए। अहिले उनीहरू हाेम आइसोलेसनमा छन्।

उनले ट्वीटरमा लेखेका छन्, “हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। चिकित्सकहरूको सल्लाहबमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनु हुन विशेष आग्रह छ।”

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020

प्रतिक्रिया दिनुहोस्