दाङ। कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका-१७ दूधरास निवासी ५३ वर्षीय नायव सुब्बा हीराबहादुर डाँगी छन्।

उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको थियाे।

आज श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो। रासस

" /> दाङ। कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका-१७ दूधरास निवासी ५३ वर्षीय नायव सुब्बा हीराबहादुर डाँगी छन्।

उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको थियाे।

आज श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो। रासस

"> दाङमा कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका-१७ दूधरास निवासी ५३ वर्षीय नायव सुब्बा हीराबहादुर डाँगी छन्। ">
दाङमा कोरोना सङ्क्रमणबाट कर्मचारीको मृत्यु <p style="text-align: justify;">दाङ। कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका-१७ दूधरास निवासी ५३ वर्षीय नायव सुब्बा हीराबहादुर डाँगी छन्।</p> <p style="text-align: justify;">उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको थियाे।</p> <p style="text-align: justify;">आज श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्