काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको शक्तपीठकाे दर्शन र टीका प्रदान गर्ने कार्यक्रम स्थगित गरेकी छन्।
राष्ट्रापति कार्यालयका अनुसार महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी हुन्।
विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ। रासस
" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको शक्तपीठकाे दर्शन र टीका प्रदान गर्ने कार्यक्रम स्थगित गरेकी छन्।राष्ट्रापति कार्यालयका अनुसार महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी हुन्।

">