काठमाडौँ। नेपालभर आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ६९१ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै आधिकारिक वेभसाइटमा कोभिड–१९ को विवरण अद्यावधिक गर्दै सक्रिय सङ्क्रमित संस्थागत र घरमै आइसोलेसनमा रहेको जनाएको छ। यसबाहेक ३,५९० जना हाल क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
दसैँ बिदासँगै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ भने वेभसाइटबाट मात्र अद्यावधिक विवरण दिइएको हो।
" /> काठमाडौँ। नेपालभर आज सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ६९१ पुगेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै आधिकारिक वेभसाइटमा कोभिड–१९ को विवरण अद्यावधिक गर्दै सक्रिय सङ्क्रमित संस्थागत र घरमै आइसोलेसनमा रहेको जनाएको छ। यसबाहेक ३,५९० जना हाल क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
दसैँ बिदासँगै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ भने वेभसाइटबाट मात्र अद्यावधिक विवरण दिइएको हो।
">