काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ६६८ जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख पाँच हजार ४८८ पुगेको छ। 

गत २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार आठ पुगेको छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ६६८ जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख पाँच हजार ४८८ पुगेको छ। 

गत २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार आठ पुगेको छ।

"> आज २६६८ संक्रमित कोरोनालाई जितेर घर फर्किए: Dekhapadhi गत २४ घण्टामा थप दुई हजार ६६८ जना निको भई घर फर्किएका छन्।
  • यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख पाँच हजार ४८८ पुगेको छ। 
  • ">
    फाइल तस्वीर
    आज २६६८ संक्रमित कोरोनालाई जितेर घर फर्किए <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ६६८ जना निको भई घर फर्किएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख पाँच हजार ४८८ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५३ हजार आठ पुगेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्