काठमाडौँ। नेपालमा आज थप १७ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै आधिकारिक वेभसाइटमा कोभिड-१९ को विवरण अद्यावधिक गर्दै नेपालमा हालसम्म कोभिड-१९ का कारण ८२९ जनाले ज्यान गुमाइसकेको जनाएको हो। 

दसैँ बिदासँगै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ भने वेभसाइटबाट मात्र अद्यावधिक विवरण दिइएको हो।

" /> काठमाडौँ। नेपालमा आज थप १७ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै आधिकारिक वेभसाइटमा कोभिड-१९ को विवरण अद्यावधिक गर्दै नेपालमा हालसम्म कोभिड-१९ का कारण ८२९ जनाले ज्यान गुमाइसकेको जनाएको हो। 

दसैँ बिदासँगै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ भने वेभसाइटबाट मात्र अद्यावधिक विवरण दिइएको हो।

"> आज कोरोनाका कारण १७ जनाले ज्यान गुमाए: Dekhapadhi नेपालमा आज थप १७ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन्। 
  • नेपालमा हालसम्म कोभिड-१९ का कारण ८२९ जनाले ज्यान गुमाइसकेका छन्।  
  • ">
    आज कोरोनाका कारण १७ जनाले ज्यान गुमाए <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज थप १७ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै आधिकारिक वेभसाइटमा कोभिड-१९ को विवरण अद्यावधिक गर्दै नेपालमा हालसम्म कोभिड-१९&nbsp;का कारण ८२९ जनाले ज्यान गुमाइसकेको जनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">दसैँ बिदासँगै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अद्यावधिक विवरण दिने कार्यक्रम रोकिएको छ भने वेभसाइटबाट मात्र अद्यावधिक विवरण दिइएको हो।</p>
    प्रतिक्रिया दिनुहोस्