काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप ५४ हजार ४८२ जनालाई कोरोना संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ६८३ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७७ लाख ५९ हजार ६४० पुगेको छ। तीमध्ये हालसम्म एक लाख १७ हजार ३३६ जनाले ज्यान गुमाएका छन्। 

भारतमा ६९ लाख ४६ हजार ३२५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ छ लाख ९५ हजार ९७९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप ५४ हजार ४८२ जनालाई कोरोना संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ६८३ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७७ लाख ५९ हजार ६४० पुगेको छ। तीमध्ये हालसम्म एक लाख १७ हजार ३३६ जनाले ज्यान गुमाएका छन्। 

भारतमा ६९ लाख ४६ हजार ३२५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ छ लाख ९५ हजार ९७९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

"> भारतमा यस्तो छ कोरोना भाइरस संक्रमणको अवस्था: Dekhapadhi
भारतमा यस्तो छ कोरोना भाइरस संक्रमणको अवस्था <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप ५४ हजार ४८२ जनालाई कोरोना संक्रमण पुष्&zwj;टि भएको छ। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ६८३ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७७ लाख ५९ हजार ६४० पुगेको छ। तीमध्ये हालसम्म एक लाख १७ हजार ३३६ जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतमा ६९ लाख ४६ हजार ३२५ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ छ लाख ९५ हजार ९७९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।</p>
प्रतिक्रिया दिनुहोस्