विराटनगर। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन्।
थपिएका सङ्क्रमितमा मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा आठ, ताप्लेजुङमा ६, संखुवासभामा तीन, खोटाङ र धनकुटामा एक/एक र प्रदेश बाहिरका १६ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आज सङ्क्रमितमा १९७ जना महिला र ४४० जना पुरुष छन्।
प्रदेशमा आज ४१८ जनासहित ६ हजार ६२५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। रासस

प्रदेश १ मा ६३७ सङ्क्रमित थपिए: Dekhapadhi
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन्।
प्रदेश १ मा ६३७ सङ्क्रमित थपिए