काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका छन्।
मुख्यमन्त्री पाैडेलका प्रेस संयाेजक प्रकाश दाहालले उक्त जानकारी दिएका हुन्।
मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिएका छन्।
उनका अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि मुख्यमन्त्री पाैडेल सुरक्षा विधि अपनाएर होम आइसोलेसनमा बसेका छन्।
" /> काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका छन्।मुख्यमन्त्री पाैडेलका प्रेस संयाेजक प्रकाश दाहालले उक्त जानकारी दिएका हुन्।

">