काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिनका लागि स्थगित हुने भएको छ।

दसैं पर्वका कारण भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रेस ब्रिफिङ नभए पनि सोही समयमा (प्रत्येक दिन दिउँसो ४:१५ बजे) मन्त्रालयको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत कोरोना भाइरससम्बन्धी जानकारी अपडेट गरिने उनले बताए। 

‘‘भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ हुने छैन। तर हरेक दिन यही समयमा मन्त्रालयको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत कोरोना भाइरससम्बन्धी जानकारी अपडेट गरिनेछ,’’ उनले भने, ‘‘पाँच दिनपछि परिस्कृत रूपमा प्रेस ब्रिफिङलाई निरन्तरता दिनेछौं।’’

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिनका लागि स्थगित हुने भएको छ।

दसैं पर्वका कारण भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रेस ब्रिफिङ नभए पनि सोही समयमा (प्रत्येक दिन दिउँसो ४:१५ बजे) मन्त्रालयको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत कोरोना भाइरससम्बन्धी जानकारी अपडेट गरिने उनले बताए। 

‘‘भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ हुने छैन। तर हरेक दिन यही समयमा मन्त्रालयको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत कोरोना भाइरससम्बन्धी जानकारी अपडेट गरिनेछ,’’ उनले भने, ‘‘पाँच दिनपछि परिस्कृत रूपमा प्रेस ब्रिफिङलाई निरन्तरता दिनेछौं।’’

"> भोलिबाट कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ नहुने: Dekhapadhi स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ स्थगित हुने भएको छ।
  • दसैं पर्वका कारण भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
  • पाँच दिनपछि परिस्कृत रूपमा प्रेस ब्रिफिङलाई निरन्तरता दिइने।
  • ">
    भोलिबाट कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ नहुने <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिनका लागि स्थगित हुने भएको छ।</p> <p style="text-align: justify;">दसैं पर्वका कारण भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।</p> <p style="text-align: justify;">प्रेस ब्रिफिङ नभए पनि सोही समयमा (प्रत्येक दिन दिउँसो ४:१५ बजे) मन्त्रालयको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत कोरोना भाइरससम्बन्धी जानकारी अपडेट गरिने उनले बताए।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;भोलिबाट पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ हुने छैन। तर हरेक दिन यही समयमा मन्त्रालयको वेबसाइट तथा मोबाइल एप्लिकेसनमार्फत कोरोना भाइरससम्बन्धी जानकारी अपडेट गरिनेछ,&rsquo;&rsquo; उनले भने, &lsquo;&lsquo;पाँच दिनपछि परिस्कृत रूपमा प्रेस ब्रिफिङलाई निरन्तरता दिनेछौं।&rsquo;&rsquo;</p>
    प्रतिक्रिया दिनुहोस्