काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार २१५ जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख नाघेकाे छ। हालसम्म एक लाख दुई हजार ८२० जना उपचारपछि निकाे भएकाे मन्त्रालयले जनाएकाे छ। 

गत २४ घण्टामा थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार २१५ जना निको भई घर फर्किएका छन्। 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख नाघेकाे छ। हालसम्म एक लाख दुई हजार ८२० जना उपचारपछि निकाे भएकाे मन्त्रालयले जनाएकाे छ। 

गत २४ घण्टामा थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।

"> नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख नाघ्याे, आज थप ३२१५ जना निकाे: Dekhapadhi गत २४ घण्टामा थप तीन हजार २१५ जना निको भई घर फर्किएका छन्।
  • यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।
  • ">
    फाइल तस्वीर
    नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख नाघ्याे, आज थप ३२१५ जना निकाे <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार २१५ जना निको भई घर फर्किएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख नाघेकाे छ। हालसम्म एक लाख दुई हजार ८२० जना उपचारपछि निकाे भएकाे मन्त्रालयले जनाएकाे छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टामा थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्