नेपालमा सक्रिय सङ्क्रमित ४४ हजार ८७७
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज कूल ४४ हजार ८७७ सक्रिय सङ्क्रमित रहेको कोभिड-१९ सम्बन्धी स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणले जनाएको छ। </p>
<p style="text-align: justify;">सक्रिय सङ्क्रमितमध्ये १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने अन्य होम आइसोलेनसमा रहेका छन्। त्यस्तै, ३,७५१ जना क्वारेन्टाइनमा रहेका छन्। </p>