आज थप ३,६३७ मा कोरोना सङ्क्रमण <p>काठमाडौँ। आज देशभर ३,६३७ जना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड&ndash;१९ को १५,२५५ जनामा परीक्षण गरिएको थियो।</p> <p>यससँगै कूल सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्