काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ७०३ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १६ हजार ६५३ जनाले ज्यान गुमाएका छन्। 

भारतमा ६८ लाख ७१ हजार ८९५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ सात लाख १६ हजार ६१० सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ७०३ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १६ हजार ६५३ जनाले ज्यान गुमाएका छन्। 

भारतमा ६८ लाख ७१ हजार ८९५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ सात लाख १६ हजार ६१० सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

"> भारतमा २४ घण्टामा ५६ हजार कोरोना संक्रमित थपिए, ७०३ जनाको मृत्यु: Dekhapadhi
भारतमा २४ घण्टामा ५६ हजार कोरोना संक्रमित थपिए, ७०३ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ७०३ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १६ हजार ६५३ जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतमा ६८ लाख ७१ हजार ८९५ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ सात लाख १६ हजार ६१० सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।</p>
प्रतिक्रिया दिनुहोस्