काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार २१५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ६२ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८५ लाख ८३ हजार ९०० पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २७ हजार ३९९ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५६ लाख एक हजार ३७५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ५५ हजार १२६ सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ७७६ गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार २१५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ६२ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८५ लाख ८३ हजार ९०० पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २७ हजार ३९९ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५६ लाख एक हजार ३७५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ५५ हजार १२६ सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ७७६ गम्भीर बिरामी छन्। 

"> अमेरिकामा कोरोना संक्रमितको कुल संख्या ८५ लाख ८३ हजार नाघ्यो: Dekhapadhi
अमेरिकामा कोरोना संक्रमितको कुल संख्या ८५ लाख ८३ हजार नाघ्यो <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार २१५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ६२ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८५ लाख ८३ हजार ९०० पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २७ हजार ३९९ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५६ लाख एक हजार ३७५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ५५ हजार १२६ सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ७७६ गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्