काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १४ लाख ५९ हजार १४२ पुगेको छ। पछिल्लो २४ घण्टामा चार लाख ३४ हजार १४४ जना संक्रमित थपिएका छन्।
२४ घण्टामा विश्वमा थप ६ हजार ७९३ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
हालसम्म विश्वभर संक्रमणका कारण ११ लाख ३५ हजार ६४१ जनाले ज्यान गुमाएका छन्। तीन करोड ८ लाख ८७ हजार ४१८ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा अहिले ९४ लाख ३६ हजार ८३ सक्रिय संक्रमित छन्। तीमध्ये ७४ हजार ७८ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १४ लाख ५९ हजार १४२ पुगेको छ। पछिल्लो २४ घण्टामा चार लाख ३४ हजार १४४ जना संक्रमित थपिएका छन्।२४ घण्टामा विश्वमा थप ६ हजार ७९३ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

">