धादिङ। कोभिड-१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन्।

नेपाल बार एसाेसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ। ८३ वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एसाेसिएसनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए।

दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो। निमोनिया र दमको समस्या भोगिरहेका श्रेष्ठका दुई छोरा र चार छोरी छन्। श्रेष्ठ धादिङ बार एसाेसिएसनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका-७ का मोहन लोहनीको आज मृत्यु भएको छ। उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो।

लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रीय सदस्यसमेत थिए। लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुन्।

यसैगरी मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन्। मृत्युपछि कसैको कोरोना परीक्षण नगर्ने भनिए पनि निजी  अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो। रासस

" /> धादिङ। कोभिड-१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन्।

"> कोरोना संक्रमणबाट धादिङका तीनको मृत्यु: Dekhapadhi कोभिड-१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन्।
• नेपाल बार एसाेसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ।
• मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ।

कोरोना संक्रमणबाट धादिङका तीनको मृत्यु
धादिङ। कोभिड-१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन्।

नेपाल बार एसाेसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ। ८३ वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एसाेसिएसनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए।

दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो। निमोनिया र दमको समस्या भोगिरहेका श्रेष्ठका दुई छोरा र चार छोरी छन्। श्रेष्ठ धादिङ बार एसाेसिएसनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका-७ का मोहन लोहनीको आज मृत्यु भएको छ। उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो।

लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसिएल नेपालका केन्द्रीय सदस्यसमेत थिए। लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुन्।

यसैगरी मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन्। मृत्युपछि कसैको कोरोना परीक्षण नगर्ने भनिए पनि निजी  अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्