आज कोभिड-१९ सम्बन्धी २६ मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोभिड–१९ सँग सम्बन्धित कारणले २६ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु भएकाको सङ्ख्या ७९१ पुगेको छ।</p>