म्याग्दी। म्याग्दीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड-१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका-७ का ८५ वर्षीय पुरुषको गएराति राति ८:२५ बजे मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना देखिएपछि केन्द्रको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

" /> म्याग्दी। म्याग्दीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड-१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका-७ का ८५ वर्षीय पुरुषको गएराति राति ८:२५ बजे मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना देखिएपछि केन्द्रको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

"> कोभिड-१९ बाट म्याग्दीका एक वृद्धको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट म्याग्दीका एक वृद्धको मृत्यु <p style="text-align: justify;">म्याग्दी। म्याग्दीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।&nbsp;</p> <p style="text-align: justify;">पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड-१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका-७ का ८५ वर्षीय पुरुषको गएराति राति ८:२५ बजे मृत्यु भएको हो ।</p> <p style="text-align: justify;">गत असोज २९ गते कोरोना देखिएपछि केन्द्रको आईसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्