काठमाडौं। कोरोना संक्रमितको उपचार शुल्कमा केही दिनयता अस्पतालको मनोमानी बढेको छ। अस्पतालहरूले कोरोना संक्रमितलाई उपचार गर्नुभन्दा पहिला नै पैसा जम्म्मा गर्न सूचना जारी गर्न थालेका छन्।

काभ्रेको धुलिखेल अस्पतालले संक्रमित भर्ना हुनुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ। अस्पताल प्रशासनले ३ कात्तिकमा जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो।

अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ। त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्नेछ।

सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ। उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ।

सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो। अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ।

यसअघि निजामती कर्मचारी अस्पतालले पनि अग्रिम रकम भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो।

" /> काठमाडौं। कोरोना संक्रमितको उपचार शुल्कमा केही दिनयता अस्पतालको मनोमानी बढेको छ। अस्पतालहरूले कोरोना संक्रमितलाई उपचार गर्नुभन्दा पहिला नै पैसा जम्म्मा गर्न सूचना जारी गर्न थालेका छन्।

काभ्रेको धुलिखेल अस्पतालले संक्रमित भर्ना हुनुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ। अस्पताल प्रशासनले ३ कात्तिकमा जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो।

अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ। त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्नेछ।

सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ। उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ।

सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो। अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ।

यसअघि निजामती कर्मचारी अस्पतालले पनि अग्रिम रकम भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो।

"> कोरोना संक्रमितलाई धुलिखेल अस्पतालले भन्यो- ‘भर्ना हुनुअघि २ लाख धरौटी राख्‍नू’: Dekhapadhi
कोरोना संक्रमितलाई धुलिखेल अस्पतालले भन्यो- ‘भर्ना हुनुअघि २ लाख धरौटी राख्‍नू’
काठमाडौं। कोरोना संक्रमितको उपचार शुल्कमा केही दिनयता अस्पतालको मनोमानी बढेको छ। अस्पतालहरूले कोरोना संक्रमितलाई उपचार गर्नुभन्दा पहिला नै पैसा जम्म्मा गर्न सूचना जारी गर्न थालेका छन्।

काभ्रेको धुलिखेल अस्पतालले संक्रमित भर्ना हुनुअघि दुई लाख रूपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ। अस्पताल प्रशासनले ३ कात्तिकमा जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न भनेको हो।

अस्पतालले सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल बिरामीसँग एक लाख र आईसीयूमा राख्नुपर्ने बिरामीसँग २ लाख रूपैयाँ धरौटी माग गरेको छ। त्यसमा औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा औषधी र अक्सिजन प्रयोग गरेको खण्डमा थप रकम लाग्नेछ।

सामान्य लक्षण भएकालाई दिनमा तीन हजार ५००, मध्य जटिल समस्या भएकालाई सात हजार ५०० र आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीलाई १५ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ। उक्त रकमबाटै अस्पतालले खाना खुवाउनेछ।

सरकारले कात्तिक २ गतेदेखि कोरोना संक्रमतिको निःशुल्क उपचार नगर्ने जनाएको थियो। अहिले सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्दै आएको छ।

यसअघि निजामती कर्मचारी अस्पतालले पनि अग्रिम रकम भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्