काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १० लाख २२ हजार ३७१ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ८० हजार ९३८ जना संक्रमित थपिएका छन्।
२४ घण्टामा विश्वमा थप ६ हजार १२७ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
हालसम्म विश्वभर संक्रमणका कारण ११ लाख २८ हजार ८९६ जनाले ज्यान गुमाएका छन्। तीन करोड ६ लाख १६ हजार ७८० जना संक्रमणमुक्त भएका छन्।
विश्वमा अहिले ९२ लाख ७६ हजार ६९५ सक्रिय संक्रमित छन्। तीमध्ये ७६ हजार ८४७ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १० लाख २२ हजार ३७१ पुगेको छ। पछिल्लो २४ घण्टामा तीन लाख ८० हजार ९३८ जना संक्रमित थपिएका छन्।२४ घण्टामा विश्वमा थप ६ हजार १२७ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

">