काठमाडौँ। वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको जनाएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड–१९ को निःशुल्क उपचार भइरहेको जनाएको हो। 

प्रदेशका ८ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन्। 

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौँडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन्।

रासस

" /> काठमाडौँ। वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको जनाएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड–१९ को निःशुल्क उपचार भइरहेको जनाएको हो। 

प्रदेशका ८ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन्। 

प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौँडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन्।

रासस

"> वाग्मती प्रदेशमा सङ्क्रमितको निःशुल्क उपचार: Dekhapadhi प्रदेशका ८ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको  ">
वाग्मती प्रदेशमा सङ्क्रमितको निःशुल्क उपचार <p style="text-align: justify;">काठमाडौँ। वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको जनाएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड&ndash;१९ को निःशुल्क उपचार भइरहेको जनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रदेशका ८ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौँडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन्।</p> <p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्