काठमाडौं। सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस महामारीको समयमा स्वास्थ पूर्वाधार विकासमा जोड दिएको छ।

सरकारले महामारीको समयमै स्वास्थ पूर्वाधारमा जोड दिएको स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन्।

आज, स्वास्थ मन्त्रालयको फेसबुक पेजमार्फत सम्बोधन गर्दै महामारी सुरु भएपछि सरकारले दशेभर स्वास्थ उपचारका लागि आवश्यक पर्ने अस्पताल निर्माणमा र पुराना अस्पतालको स्तरोन्नतीमा जोड दिएको बताएका हुन्।

“देशभरी भेन्टिलेटरसहितको २ हजार ६०० आईसीयू तयारी अवस्थमा रहेको तथा थप ४०० को निमार्ण भइरहेको छ,” उनले भने।

अक्सिजन र मनिटरसहितको ३ हजार ५०० हाई डिपेन्डेन्सी युनिट थप्ने कार्य तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै भने, “कोभिड–१९ का सिकिस्त बिरामीहरूको उपचारलाई यसले सहज बनाउने छ।”

अस्पताल नभएका ६४९ स्थानीय तहहरूमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएकाले स्थानीय तहमा त्यसको निर्माण कार्य सुरु भइसकेको छ। यसले स्थानीय तहमा अस्पताल सेवाका लागि ३ हजार २४५ बेड थपिनेछन्।

त्यसैगरी जिल्लास्थित ५८ अस्पतालहरूलाई २५ र ५० बेडमा स्तरोन्नती गर्दा ९२२ बेड थपिने छ। यस्तै, साबिकका अञ्चल उपक्षेत्रिय र क्षेत्रिय अस्पताललाई २०० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्दा एक हजार ३५ बेड थपिने जानकारी मन्त्री ढकालले दिए।

त्यसैगरी, प्रदेशस्थित ७ संघीय अस्पताललाई ५०० बेडमा स्तरोन्नती गर्दा एक हजार बेड गरी कूल बेड संख्या ६ हजार २०२ बेड थपिने उनको भनाई छ।

उनले स्वास्थ मन्त्रालय सबै नागरिकको जीवनरक्षाको लागि सदैव प्रतिबद्ध रहेकाले स्वास्थ पूर्वाधारमा जोड दिएको बताए। “मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड-१९ को परीक्षण तथा उपचार गर्नेगरी व्यवस्था गरेको छ,” उनले भने।

यस्तै, अक्सिजन, आवश्यक औषधी तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको उनको भनाई छ।

" /> काठमाडौं। सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस महामारीको समयमा स्वास्थ पूर्वाधार विकासमा जोड दिएको छ।

"> महामारीको समयमै स्वास्थ पूर्वाधारमा जोड दिँदै सरकार, देशभर ६ हजार २०२ बेड थपिँदै: Dekhapadhi
महामारीको समयमै स्वास्थ पूर्वाधारमा जोड दिँदै सरकार, देशभर ६ हजार २०२ बेड थपिँदै
काठमाडौं। सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस महामारीको समयमा स्वास्थ पूर्वाधार विकासमा जोड दिएको छ।

सरकारले महामारीको समयमै स्वास्थ पूर्वाधारमा जोड दिएको स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन्।

आज, स्वास्थ मन्त्रालयको फेसबुक पेजमार्फत सम्बोधन गर्दै महामारी सुरु भएपछि सरकारले दशेभर स्वास्थ उपचारका लागि आवश्यक पर्ने अस्पताल निर्माणमा र पुराना अस्पतालको स्तरोन्नतीमा जोड दिएको बताएका हुन्।

“देशभरी भेन्टिलेटरसहितको २ हजार ६०० आईसीयू तयारी अवस्थमा रहेको तथा थप ४०० को निमार्ण भइरहेको छ,” उनले भने।

अक्सिजन र मनिटरसहितको ३ हजार ५०० हाई डिपेन्डेन्सी युनिट थप्ने कार्य तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै भने, “कोभिड–१९ का सिकिस्त बिरामीहरूको उपचारलाई यसले सहज बनाउने छ।”

अस्पताल नभएका ६४९ स्थानीय तहहरूमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएकाले स्थानीय तहमा त्यसको निर्माण कार्य सुरु भइसकेको छ। यसले स्थानीय तहमा अस्पताल सेवाका लागि ३ हजार २४५ बेड थपिनेछन्।

त्यसैगरी जिल्लास्थित ५८ अस्पतालहरूलाई २५ र ५० बेडमा स्तरोन्नती गर्दा ९२२ बेड थपिने छ। यस्तै, साबिकका अञ्चल उपक्षेत्रिय र क्षेत्रिय अस्पताललाई २०० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्दा एक हजार ३५ बेड थपिने जानकारी मन्त्री ढकालले दिए।

त्यसैगरी, प्रदेशस्थित ७ संघीय अस्पताललाई ५०० बेडमा स्तरोन्नती गर्दा एक हजार बेड गरी कूल बेड संख्या ६ हजार २०२ बेड थपिने उनको भनाई छ।

उनले स्वास्थ मन्त्रालय सबै नागरिकको जीवनरक्षाको लागि सदैव प्रतिबद्ध रहेकाले स्वास्थ पूर्वाधारमा जोड दिएको बताए। “मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड-१९ को परीक्षण तथा उपचार गर्नेगरी व्यवस्था गरेको छ,” उनले भने।

यस्तै, अक्सिजन, आवश्यक औषधी तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्