काठमाडौँ। कोभिड–१९ सङ्क्रमित विपन्न र अशक्तसहित ७ वटा समूह तोक्दै सरकारले निःशुल्क उपचारको व्यवस्थालाई निरन्तरता दिएको छ।

सबैलाई निःशुल्क सुविधा उपलब्ध गराउन नसकेको जनाएको सरकारले विपन्न, अपाङ्ग, स्वास्थ्यकर्मीलगायत ७ वटा समूहमा रहेका सङ्क्रमितको भने निःशुल्क उपचारलाई निरन्तरता दिएको हो।

यसअनुसार विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, जेष्ठ नागरिकसहित अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई निःशुल्क उपचारको व्यवस्था कायम राखिएको छ। निःशुल्क उपचार पाउनेका सम्पूर्ण जानकारी भने स्वास्थ्य मन्त्रालयसम्मले राख्नेछ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले ७ वटा समूहलाई निःशुल्क उपचारलाई निरन्तर दिइए पनि अन्यलाई भने सःशुल्क उपचार गराउने जनाएको हो। विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचार सबन्धी निर्देशिकाअनुसार सिफारिस वा स्वयं घोषणामध्ये एक गरे पुग्नेछ भने अशक्तले अशक्तता प्रमाणपत्र वा स्वयं घोषणा गरे पुग्ने गरी निःशुल्क स्वास्थ्य सेवा लिन सक्नेछन्।

त्यसै गरी, एकल महिलाले एकल महिलाको प्रमाणपत्र वा स्वघोषणा, अति अपाङ्गगताले प्रमाणपत्र, जेष्ठ नागरिकले ७० वर्ष कटेको नागरिकता प्रमाणपत्र वा स्वघोषणा तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी वा सुरक्षाकर्मीले सबन्धित निकायको सिफारिस पत्र वा परिचयपत्र लिएर निःशुल्क उपचारको सुविधा पाउनेछन्।

निःशुल्क सुविधा पाउने ७ समूहले कोरोना बिमा गरेको भए सोही बिमा कम्पनीबाट लिनुपर्ने केन्द्रको भनाइ छ। केन्द्रका अनुसार निःशुल्क सुविधा लिनेको जानकारी सबन्धित अस्पतालदेखि स्वास्थ्य मन्त्रालयसम्मले रेकर्ड राख्ने व्यवस्था मिलाइएको छ।

" /> काठमाडौँ। कोभिड–१९ सङ्क्रमित विपन्न र अशक्तसहित ७ वटा समूह तोक्दै सरकारले निःशुल्क उपचारको व्यवस्थालाई निरन्तरता दिएको छ।

"> कोभिड-१९ संक्रमित विपन्न र अशक्तसहित ७ समुहले निःशुल्क उपचार पाउने: Dekhapadhi
कोभिड-१९ संक्रमित विपन्न र अशक्तसहित ७ समुहले निःशुल्क उपचार पाउने

प्रतिक्रिया दिनुहोस्