गत २४ घण्टामा २,१०८ जनाले जिते कोरोना
<p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसका सङ्क्रमितमध्ये बितेको २४ घण्टामा २,१०८ जना निको भएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म सङक्रमण मुक्त हुनेको संख्या ९६, ६०९ पुगेको छ।</p>
<p style="text-align: justify;">हालसम्म देशभर १ लाख ३९ हजार १२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।</p>
<p style="text-align: justify;">अहिले देशभर सक्रिय स‌ङ्क्रमितको संख्या ४१ हजार ७५५ छ।</p>
प्रतिक्रिया दिनुहोस्
