काठमाडौँ उपत्यकामा थप १,७०२ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ उपत्यकामा आजै मात्र १,७०२ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा थप कोरोना सङ्क्रमण देखिएको हो। </p>
<p style="text-align: justify;">केही दिनयता काठमाडौँ उपत्यकामा सङ्क्रमण निकै उच्च दरमा बढ्दै गएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
