काठमाडौं। लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गराउने भएको छ।

संघीय सरकारले निःशुल्क उपचारको व्यवस्था हटाए पनि लुम्बिनी प्रदेशले भने चारवटा सरकारी अस्पतालमा निःशुल्क उपचार व्यवस्था यथावत् राखेको हो।

मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको जानकारी दिए।

कात्तिक २ गतेदेखि सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा आर्थिक विपन्नता भएकाको मात्र निःशुल्क उपचार गराउने व्यवस्था मिलाएको छ। त्यसबाहेकका अरूको उपचार स्वयंले गर्नुपर्ने छ। तर, लुब्बिनी प्रदेशले भने उक्त निर्णयलाई चुनौती दिँदै निःशुल्क उपचारको व्यवस्था यथावत् राखेको हो।

लुम्बिनी प्रदेशका भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङ र भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमतिका निःशुल्क उपचारको व्यवस्था यथावत् राखिएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रादेशिक अस्पतालहरूमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको बताए। १५ हजार भन्दा बढी संक्रमित रहेको लुम्बिनी प्रदेशमा चार हजार भन्दा बढी सक्रिय संक्रमित छन्।

देशभरको १२ प्रतिशत कोरोना संक्रमति लुम्बिनी प्रदेशमा रहेको सूचना अधिकारी डा. पौडेलले बताए।

निजी अस्पतालहरूमा समेत कोरोना संक्रमितले उपचार गराइरहेका छन्। उनीहरूको हकमा यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गरेको थियो।

प्रदेश सरकारले कुनै पनि निजी अस्पतालसँग सम्झौता गरेका छैन। संघीय सरकारले नै निःशुल्क नगर्ने भनेपछि निजीको हकमा शुल्क लिने/नलिनेबारे प्रदेशको अधिकार नभएको उनको भनाइ छ।

" /> काठमाडौं। लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गराउने भएको छ।

"> लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार  : Dekhapadhi
लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार
काठमाडौं। लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गराउने भएको छ।

संघीय सरकारले निःशुल्क उपचारको व्यवस्था हटाए पनि लुम्बिनी प्रदेशले भने चारवटा सरकारी अस्पतालमा निःशुल्क उपचार व्यवस्था यथावत् राखेको हो।

मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको जानकारी दिए।

कात्तिक २ गतेदेखि सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा आर्थिक विपन्नता भएकाको मात्र निःशुल्क उपचार गराउने व्यवस्था मिलाएको छ। त्यसबाहेकका अरूको उपचार स्वयंले गर्नुपर्ने छ। तर, लुब्बिनी प्रदेशले भने उक्त निर्णयलाई चुनौती दिँदै निःशुल्क उपचारको व्यवस्था यथावत् राखेको हो।

लुम्बिनी प्रदेशका भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल दाङ र भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमतिका निःशुल्क उपचारको व्यवस्था यथावत् राखिएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रादेशिक अस्पतालहरूमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको बताए। १५ हजार भन्दा बढी संक्रमित रहेको लुम्बिनी प्रदेशमा चार हजार भन्दा बढी सक्रिय संक्रमित छन्।

देशभरको १२ प्रतिशत कोरोना संक्रमति लुम्बिनी प्रदेशमा रहेको सूचना अधिकारी डा. पौडेलले बताए।

निजी अस्पतालहरूमा समेत कोरोना संक्रमितले उपचार गराइरहेका छन्। उनीहरूको हकमा यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गरेको थियो।

प्रदेश सरकारले कुनै पनि निजी अस्पतालसँग सम्झौता गरेका छैन। संघीय सरकारले नै निःशुल्क नगर्ने भनेपछि निजीको हकमा शुल्क लिने/नलिनेबारे प्रदेशको अधिकार नभएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्