काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५३ हजार ४६५ जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८४ लाख ५२ हजार ७९१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २५ हजार २०५ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५४ लाख ९५ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ३१ हजार ९१८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३७५ गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५३ हजार ४६५ जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८४ लाख ५२ हजार ७९१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २५ हजार २०५ जनाको मृत्यु भएको छ। 

त्यहाँ ५४ लाख ९५ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ३१ हजार ९१८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३७५ गम्भीर बिरामी छन्। 

"> अमेरिकामा २४ घण्टामा थप ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु: Dekhapadhi
अमेरिकामा २४ घण्टामा थप ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४२५ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ५३ हजार ४६५ जनामा कोरोना पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८४ लाख ५२ हजार ७९१ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २५ हजार २०५ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५४ लाख ९५ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ३१ हजार ९१८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३७५ गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्