काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४९८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ५९४ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।
भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन्।
अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
" />

">
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १५ हजार नाघ्यो: Dekhapadhi
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १५ हजार नाघ्यो
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४९८ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ५९४ जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन्। </p>
<p style="text-align: justify;">अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।</p>