विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन्। थपिएका संक्रमितमा १३२ महिला र २०० पुरुष छन्।
उनीहरुमध्ये मोरङका १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, सङ्खुवासभामा चार, इलाममा एक र प्रदेशबाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन्।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ। अहिलेसम्ममा ६ हजार ३९ जना निको भएर घर फर्किएका छन्।
प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ। रासस

प्रदेश १ मा ३३२ सङ्क्रमित थपिए: Dekhapadhi
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन्।
प्रदेश १ मा ३३२ सङ्क्रमित थपिए