काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ३३५ जना निको भई घर फर्किएका छन्।
गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।
गत २४ घण्टामा थप तीन हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ३३५ जना निको भई घर फर्किएका छन्।गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।
गत २४ घण्टामा थप तीन हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ।
">