आज देशभर ३,७९० जना थप सङ्क्रमित <p>काठमाडौँ। गत २४ घण्टामा ३,७९० जनामा थप कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १५,७१४ जनामा कोभिड&ndash;१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p>यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्