झिमरुक। प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभागको सेवा बन्द गरिएको छ।  

चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।  सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता  दिइने जनाइएको छ। रासस

" /> झिमरुक। प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभागको सेवा बन्द गरिएको छ।  

चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।  सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता  दिइने जनाइएको छ। रासस

"> प्युठान अस्पतालको ओपिडी सेवा बन्द: Dekhapadhi
प्युठान अस्पतालको ओपिडी सेवा बन्द <p style="text-align: justify;">झिमरुक। प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभागको सेवा बन्द गरिएको छ। &nbsp;</p> <p style="text-align: justify;">चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो।</p> <p style="text-align: justify;">अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ । &nbsp;सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता &nbsp;दिइने जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्