काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ५७८ जनाको ज्यान गएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १४ हजार ६४२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। 

भारतमा ६६ लाख ५९ हजार ८९५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ सात लाख ७३ हजार ७०१ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ५७८ जनाको ज्यान गएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १४ हजार ६४२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। 

भारतमा ६६ लाख ५९ हजार ८९५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले त्यहाँ सात लाख ७३ हजार ७०१ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

"> भारतमा २४ घण्टामा कोरोनाबाट ५७८ जनाको मृत्यु, साढे ५५ हजार संक्रमित थपिए : Dekhapadhi
भारतमा २४ घण्टामा कोरोनाबाट ५७८ जनाको मृत्यु, साढे ५५ हजार संक्रमित थपिए  <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ५७८ जनाको ज्यान गएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १४ हजार ६४२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतमा ६६ लाख ५९ हजार ८९५ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले त्यहाँ सात लाख ७३ हजार ७०१ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।</p>
प्रतिक्रिया दिनुहोस्