काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४४८ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ४४ हजार ९४० जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८३ लाख ८७ हजार ७९८ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २४ हजार ७३० जनाको मृत्यु भएको छ। 

त्यहाँ ५४ लाख ५७ हजार ६८१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३८० गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४४८ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ४४ हजार ९४० जनामा कोरोना पुष्‍टि भएको छ। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८३ लाख ८७ हजार ७९८ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २४ हजार ७३० जनाको मृत्यु भएको छ। 

त्यहाँ ५४ लाख ५७ हजार ६८१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३८० गम्भीर बिरामी छन्। 

"> अमेरिकामा २४ घण्टामा झण्डै ४५ हजार कोरोना संक्रमित थपिए, ४४८ जनाको मृत्यु: Dekhapadhi
अमेरिकामा २४ घण्टामा झण्डै ४५ हजार कोरोना संक्रमित थपिए, ४४८ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४४८ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ थप ४४ हजार ९४० जनामा कोरोना पुष्&zwj;टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८३ लाख ८७ हजार ७९८ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २४ हजार ७३० जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ५४ लाख ५७ हजार ६८१ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख पाँच हजार ३८७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ३८० गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्